अर्घाखाँची बस दुर्घटनाका मृतक र घाइते (सूची)
barnanmedia.com · Mon Nov 04 23:28:48 UTC 2024

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल उदयठाँटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
घाइतेमध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। १ जनालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। बाँकी घाइतेहरूको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)