नेपाल र स्कटल्यानबीचको खेल बर्षको कारण रद्द
barnanmedia.com · Mon Nov 04 23:24:34 UTC 2024
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यानबीचको खेल बर्षको कारण रद्द भएको छ।
अमेरिकाकाे ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै २६ रन बनाएपछि आधिहुरीको चेतावनी र बर्षाको कारण खेल रद्द भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)