मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भरतपुर अस्पतालमा ‘निलो रूख’

deshsanchar.com · Mon Nov 04 23:36:31 UTC 2024

चितवन- मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)