स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज दोषी ठहर
shilapatra.com · Tue Nov 28 16:28:00 GMT 2023
स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले १० मंसिरमा क्षितिजलाई दोषी ठहर गर्दै १० हजार जरिवानाको आदेश दिएको हो । सिंहमाथि एक जातीय समूहको कला, संस्कृति तथा लवजलाई लिएर अपमानजनक ढंगले व्यङ्ग्य गरेको अभियोग लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)