सुनकोशीमा खसेको कारमा सवार तेस्रो व्यक्तिको पहिचान खुल्यो
setopati.com · Tue Aug 04 02:18:34 GMT 2026

सिन्धुलीको सुनकोशी नदीमा खसेको कारमा सवार तेस्रो व्यक्तिको पहिचान खुलेको छ।
सोमबार पौने १२ बजे फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट प्रदेश ३-०१-०२४ च ९५७३ नं.को कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)