मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय
nepalkhabar.com · Wed Nov 10 00:28:48 GMT 2021
रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले जनही ५ लाख रुपैयाँ राहत दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)