मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चले सम्पन्न गर्‍यो दशैंलक्षित शुभकामना आदानप्रदान कार्यक्रम

lokaantar.com · Sun Sep 25 00:56:25 GMT 2022

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा निर्वाचन केन्द्रित कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)