मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रास्वपा सांसद गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

onlinekhabar.com · Thu Jul 20 00:15:22 GMT 2023

४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘ योङ वर्ल्ड पोलिटिसियन अफ द इयर ’ अवार्ड जितेकी छन् ।

अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)