बाबुराम भट्टराई भन्छन्– प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्
farakdhar.com · Sat Jan 14 23:53:35 GMT 2023
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन् ।
उनले सामाजिक सन्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री प्रचण्डबाट आएको यस्तो प्रस्तावको अरु दलले समर्थन गर्नु पर्ने पनि जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)