अन्तर्राष्ट्रिय सम्मानबाट नेपाली औषधि उद्योगको प्रतिष्ठा उकास्दै म्याग्नस फर्मा
newsofnepal.com · Fri Jun 12 17:15:24 GMT 2026

काठमाडौं।
नेपाली औषधि उद्योगका लागि गौरवको विषय बनेको छ। नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्मा प्रालि ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्वालिटी अचिभमेन्ट अवार्ड २०२६ प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)