निर्वाचन अधिकृतको नामावली माग
lokaantar.com · Thu Feb 24 01:00:42 GMT 2022
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको रूपमा खटाउने सम्भावित कर्मचारीहरूको विवरण तयार गर्न लागेको छ ।
निर्वाचन आयोगले माग गरेअनुसार मन्त्रालयले कर्मचारीको सूची तयार गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)