मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितानिवास जग्गाको अनुसन्धान प्रतिवेदन अलपत्र : प्रहरीले अभियोजनको प्रक्रिया अघि बढाएन, सरकारबाट ‘ग्रिन सिग्नल’को पर्खाइ

nayapatrikadaily.com · Fri Jan 20 00:16:00 GMT 2023

राजनीतिक नेतृत्वसमेत जोडिएको ललितानिवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीमा अलपत्र परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धान गर्न निर्देशन दिएको एक वर्ष पुग्दा पनि प्रहरीले अभियोजन प्रक्रिया अघि बढाउन सकेको छैन ।

करिब १३ अर्ब रुपैयाँ बिगो र तीन सय ७० जना प्रतिवादी भएको यो हिनामिना प्रकरणमा पहुँचवाला व्यक्ति जोडिएकाले अनुसन्धान र अभियोजनमा चलखेल हुँदै आएको छ । अनुसन्धान पूरा भए पनि सरकार सकारात्मक नहुँदा अभियोजन प्रक्रिया अघि बढ्न नसकेको प्रहरी अधिकारी बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)