महाधिवेशन प्रचार गर्न एमालेले मोटरसाइकल र्याली गर्ने, सबै जिल्लामा स्वागतद्वार अनिवार्य!
setopati.com · Thu Nov 18 00:42:00 GMT 2021
नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ।
दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताए। र्याली यही मंसिर ७ गते हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)