मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले ‘आजलाई आक्रमण रोकेँ’ भनेपछि इरानबाट यस्तो जवाफ

barnanmedia.com · Tue May 19 21:45:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमा गर्न लागिएको आक्रमण स्थगन गरिएको घोषणा गरेपछि इरानले टिप्पणी गरेको छ।

ट्रम्पले आज इरानमा हमला सुरु गर्ने योजना रहेको तर कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिन समय मागेकाले रोकिएको दाबी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)