रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप बढ्दो (तस्बिरहरू)
ratopati.com · Tue Aug 04 03:25:55 GMT 2026

रसुवा । रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन् ।
अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर गएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो । आ.व. २०८१/८२ मा ११ हजार ३ सय ८७ पर्यटक कैलाश मानसरोवर गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)