भारत र चीनको बधाई
gorkhapatraonline.com · Mon Dec 26 01:03:09 GMT 2022
काठमाडौँ, पुस ११ गते ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै बधाई दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)