लिपमोटर B03X नेपाली बजारमा सार्वजनिक हुँदै, केके छन् विशेषता ?
arthadabali.com · Tue Aug 04 03:42:16 GMT 2026

काठमाडौँ / अत्याधुनिक तथा प्रिमियम विद्युतीय एसयूभी लिपमोटर B03X नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले उक्त ईभीलाई छिट्टै विशेष कार्यक्रममार्फत नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित B03X को सार्वजनिक कार्यक्रममा नेपाली उपभोक्ताले पहिलोपटक प्रत्यक्ष रूपमा सवारी अवलोकन गर्न पाउनेछन्। औपचारिक लन्चसँगै यसको बुकिङसमेत खुला गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)