इरानले अमेरिकासँग वार्ता नभएको भने पनि कुरा भइरहेको ट्रम्पको दाबी
setopati.com · Tue Aug 04 03:45:17 GMT 2026

इरानले अमेरिकासँग वार्ता नभएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच कुराकानी भइरहेको बताएका छन्।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानमाथि दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा कडा आक्रमण गर्न आफू गत सप्ताहन्तमा तयार रहेको बताएका छन्। तर इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरूद्ध नयाँ आक्रमण स्थगित गरेको दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)