फ्रान्सका जेम्मुरलाई १० हजार युरो जरिवाना
baahrakhari.com · Wed Apr 02 17:28:59 GMT 2025

पेरिस । नाजी सहयोगी फिलिप पेटिनले दोस्रो विश्वयुद्धको समयमा फ्रान्सेली यहुदीहरूलाई ‘बचाएको’ भन्दै मानवताविरुद्धको अपराधको खण्डन गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी राजनीतिज्ञ एरिक जेम्मुरलाई बुधबार १० हजार युरो (१० हजार आठ सय डलर) जरिवाना तिर्न आदेश दिइएको छ ।
अति–दक्षिणपन्थी रिकन्क्वेस्ट पार्टीका प्रमुख जेम्मुरले सन् २०१९ को एक टेलिभिजन बहसमा यी टिप्पणी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)