जापानले पठाउने कोभिड खोप शनिबार काठमाडौँ ल्याइँदै
annapurnapost.com · Wed Aug 04 23:08:00 GMT 2021
काठमाडौँ: जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौँ आइपुग्दैछ ।
जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्नेछ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौँ आइपुग्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)