टीका थाप्न जानेक्रममा दुर्घटनामा परेर अनेरास्ववियु रूपन्देही सहसचिव चाैधरीकाे मृत्यु
nepalpress.com · Thu Oct 06 00:36:02 GMT 2022
रूपन्देही ।अनेरास्ववियु रूपन्देही सहसचिव झरना चाैधरीकाे दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ ।
बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनकाे मृत्यु भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)