फेरेडरद्धारा सन्यास घोषणा
ratopati.com
टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्वीस टेनिस स्टार फेडेररले बिहीबार यसै महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।
४१ वर्षीय फेडेरर २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)