बहराइनमा नेपाली श्रमिक आन्दोलित
ekantipur.com · Thu Sep 09 00:39:56 GMT 2021
काठमाडौँ — बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन केन्द्रमा नासिर सिड अल हाजरी कर्पोरेसनअन्तर्गत ७ सय नेपालीसहित झन्डै ६ हजार श्रमिक कार्यरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)