मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलमाला बिक्री गर्न काठमाडौंमा ४ ठाउँ तोकियो

ekantipur.com · Mon Nov 13 01:33:15 GMT 2023

काठमाडौँ — काठमाडौं महानगरपालिकाले फूलमाला बिक्रीका लागि ४ स्थान तोकेको छ । तिहारलाई लक्ष्य गरी महानगरपालिकाले भृकुटीमण्डप, भ्याली कोल्डस्टोर प्रांगण बालाजु, कोटेश्वर तीनकुने चौर र हाँडीगाउँ, कृष्ण मन्दिर परिसरमा मात्रै फूलमाला बिक्री गर्न पाइने जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले नेपाली उत्पादनको प्रवर्द्धन गर्न ४ स्थान तोकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)