तालमेलको चुनावले आफ्नै पार्टीको चिह्नमा भोट हाल्न नपाइने
nepalghatana.com · Sat Oct 22 16:42:00 GMT 2022
सामान्यता राजनीतिक दलका कार्यकर्ताले चुनावमा आफ्नै पार्टीको चुनाव चिह्नमा मतदान गर्न खोज्छन् ।
उम्मेदवार जोसुकै भए पनि उनीहरूको पार्टीको नीति र सिद्धान्तलाई आधार मानेर मतदान गर्छन् । तर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा कतिपय जिल्लाका गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्नमा भोट नै हाल्न नपाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)