भरतपुर कारागारका कैदीमा भाइरल ज्वरो
nagariknews.nagariknetwork.com · Fri Jun 05 02:21:32 GMT 2026
यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट बिरामी भएका छन्।
जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो। उनले भने, 'दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन्। समस्या दैनिक रूपमा बढको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)