मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जग्गा वर्गीकरण नगर्दा रोकियो कित्ताकाट

gorkhapatraonline.com · Thu Jan 19 01:07:43 GMT 2023

ललिता साह

बोदेबर्साइन (सप्तरी), माघ ५ गते । सप्तरीका स्थानीय तहहरूले जग्गा वर्गीकरणको काम समयमा सम्पादन नगरेकै कारण रोकिएको जग्गा कित्ताकाट खुलेको छैन। अन्य जिल्लामा कित्ताकाट खुले पनि सप्तरीमा कित्ताकाट नखुलेर किसान र मध्यम वर्गीय नागरिकलाई समस्या भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)