महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते
shilapatra.com · Tue Aug 04 05:25:00 GMT 2026

महोत्तरीको गौशाला नगरपालिका– ९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालतर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोडर्न शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)