अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय
ekantipur.com · Tue Aug 04 01:32:36 GMT 2026

अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय
चीन, भारत र अमेरिकाले नयाा सरकारको दिशा बुझ्दै सम्बन्ध विकास गर्ने प्रयास गरिरहेका देखिन्छन् । नेपालमा यी तीनै शक्तिका फरक–फरक रणनीतिक हित भएकाले सरकारले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित नीति अपनाउादै कुनै एक शक्तिमा अत्यधिक निर्भर हुनबाट जोगिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)