मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा आतंकवादी हमलाको खतरा,सरकारले जारी गर्‍यो अलर्ट

kendrabindu.com · Thu Oct 06 08:12:37 GMT 2022

पाकिस्तान सरकारले देशमा आतंकवादी हमलाको चेतावनी जारी गरेको छ। मानिसहरूलाई सावधान रहन भनिएको छ र अधिकारीहरूलाई अत्यधिक सतर्कता कायम राख्न आदेश जारी गरिएको छ।

मिडिया रिपोर्टहरूले पाकिस्तानमा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) द्वारा आतंकवादी हमला हुन सक्ने बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)