इभी प्रयोगमा नेपाल विश्वकै दोस्रो, नयाँ यातायात नीतिमा प्राथमिकता
bishowkhabar.com · Tue Aug 04 05:36:34 GMT 2026

काठमाडौं– नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।
सरकारले स्वीकृत गरेको राष्ट्रिय यातायात नीति २०८३ अनुसार नयाँ आयात हुने निजी कारमध्ये ७० प्रतिशतभन्दा बढी इभी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)