स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपा प्रदेश सांसद यादव निष्कासित
deshsanchar.com · Sun Jul 03 14:53:53 GMT 2022
जनकपुरधाम – स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले प्रदेश सांसदलाई निष्कासन गरेको छ।
महोत्तरी जिल्ला कार्यसम्पादन समितिले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)