भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माण सुस्त
deshsanchar.com · Sat Apr 06 17:15:59 UTC 2024

धुलिखेल (काभ्रेपलाञ्चोक) – काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ।
सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)