चट्याङ लागेर स्याङ्जा पञ्चमूलका किसानको मृत्यु
hamrakura.com · Wed Sep 21 00:00:00 GMT 2022
पोखरा । स्याङ्जामा सोमबार चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूल राजाश्वाँराका ३३ वर्षीय किसान दर्जी रहेका छन् ।
सोमबार राति ८ः३० बजे भीषण वर्षा भइरहेको र किसान घरमै बसिरहेका बेला चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)