मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दिवंगत निर्देशक शिव रेग्मीलाई सम्झँदै ‘हामी तीन भाइ’ को घोषणा

kalakarmi.com · Sun Apr 11 00:42:58 GMT 2021

काठमाडौं– करिव डेढ दशकअघि निर्माण भएको नेपाली फिल्म ‘हामी तीन भाइ’ व्यवसायिक रुपमा सफल भएको थियो ।

उक्त फिल्म दिवंगत निर्देशक शिव रेग्मीको लेखन तथा निर्देशनमा तयार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)