३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ
barnanmedia.com · Tue Aug 04 05:44:33 GMT 2026

काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले साउन १८ गते नागपोखरीस्थित प्रभात तिवारीको घर तथा बा ७ च ५१८० नम्बरको गाडी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)