खोलाले बगाएर छोराको मृत्यु, आमाले गरिन् आत्महत्या
bishowkhabar.com · Tue Aug 04 05:50:30 GMT 2026

इलाम– इलामको माईजोगमाई गाउँपालिका–२ मा हृदयविदारक घटना भएको छ।
विद्यालयबाट घर फर्कने क्रममा बजुर खोलाले बगाउँदा ११ वर्षीय आहान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)