माधव नेपालको साथ छाडेर पछुताए योगेश भट्टराई, केपी ओलीले गरे घात !
mahendranagarpost.com · Thu Sep 02 16:49:57 GMT 2021
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईमाथि ठूलो घात गरेका छन्। उनले योगेशलाई प्रवक्ताबाट हटाएका हुन्। माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो।
एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो। त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)