निगमलाई सांसदको प्रश्न :टेकुमा ग्यास बाँडेर हुन्छ ? कुना कुनाका मान्छे कसरी आउँछन् ?
ratopati.com · Tue Aug 04 06:03:14 GMT 2026

काठमाडौँ। सांसद प्रकाश सिंह कार्कीले टेकुबाट ग्यास बिक्री वितरण गरेकाे बहाना देखाएर निगम तर्किन नहुने बताएका छन् । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।