अर्थमन्त्री वाग्लेले बोलाए २० वाणिज्य बैंकका सीईओ, आर्थिक सुधार कार्यान्वयनबारे छलफल हुँदै
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्दैछन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाको भूमिका र वित्तीय बजारको पछिल्लो अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले बैंकका सीईओलाई छलफलका लागि बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)