मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलः चेन्नईलाई हराउँदै कोलकताको विजयी सुरुवात

nepalipatra.com · Sun Mar 27 05:38:01 GMT 2022

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ ।

शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा केकेआरले चेन्नई सुपर किंग्स (सीएसके) लाई ६ विकेटले पराजित गरेको हो । १३१ रनको लक्ष्य केकेआरले १९ औं ओभरमा पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)