मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बट्लरको अर्धशतकमा गुजरातको दोस्रो जित, बेंगलुरुको पहिलो हार

onlinekhabar.com · Wed Apr 02 17:37:13 GMT 2025

२० चैत, काठमाडौं । जस बट्लरको अविजित अर्धशतकमा गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले हराउँदै गुजरातले दोस्रो जित निकालेको हो । बेंगलुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)