मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप, कम्तीमा ५८ जनाको मृत्यु

khabarhub.com · Sun Nov 14 00:47:14 GMT 2021

क्विटो – इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जनाएको छ । उक्त कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)