सोनार क्यामेरा र म्याग्नेटसहितको गोतखोर टोलीले कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्ने
baahrakhari.com · Sat Jul 04 03:25:24 GMT 2026

काठमाडौं । कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि सशस्त्र प्रहरीले कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेटसहितको टोली पठाएको छ ।
दैलेखको साङ्गेताडास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी नदीमा खसेर बेपत्ता भएको थियो । गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)