थामिएन डेङ्गु सङ्क्रमण
gorkhapatraonline.com · Thu Oct 13 00:54:19 GMT 2022
राममणि दाहाल
हेटौँडा, असोज २७ गते । विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)