‘भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र’
annapurnapost.com · Fri May 06 00:45:00 GMT 2022
चितवन : भरतपुर महानगरपालिकाको निर्वाचनले केन्द्रको ध्यान तानिएको छ। गठबन्धनलाई जिताउन पाँच दलीय शीर्ष नेता चितवन आए। गठबन्धनको आवश्यकताबारे आफ्ना कार्यकर्तालाई सम्झाउन लागिपरे। चुनाव जिताउन नेताहरूले एकै स्वरमा कार्यकर्तालाई आग्रह गरे ।
भरतपुरको प्रमुख आफ्नो भागमा नपरेपछि कांग्रेसका शीर्ष नेताहरू नै चितवन आएर आफ्ना मतदातालाई माहोल बनाउन आग्रह गरेका थिए। भरतपुरमा चुनावी सभा गरेर गठबन्धनको उद्देश्यमा लाग्न आग्रह गरे। बिहीबार केन्द्रीय बस ट्रमिनलमा चुनावी सभा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)