राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’
nepalwatch.com · Mon Aug 03 12:22:15 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ । निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)