मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरामा विषालु च्याउको कहर : एक जनाको मृत्यु, श्रीमतीको अवस्था गम्भीर, जनचेतनाको अभावले बढ्दै जोखिम

newsofnepal.com · Tue Aug 04 06:39:36 GMT 2026

बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिका–७ ढम्कनेमा जङ्गलबाट टिपेर ल्याइएको विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्। वर्षायाममा जङ्गली च्याउको प्रयोग बढ्दै जाँदा यस्ता घटना दोहोरिन थालेपछि जनचेतनाको अभाव गम्भीर चुनौतीका रूपमा देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)