मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज पनि केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो छ तीन दिनको मौसम

shilapatra.com · Sun Mar 31 00:37:00 UTC 2024

आज पनि मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

महाशाखाले आज पहाडी भूभागमा बदली रहने तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)