योगेश भट्टराईको प्रश्न- हिक्मतलाई मुख्यमन्त्रीबाट हटाउने नाममा किन रडाको?
setopati.com · Tue Aug 04 06:48:00 GMT 2026

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने विषयमा पार्टीभित्र भइरहेको कसरतलाई लक्षित गर्दै उनले निर्णय प्रक्रिया पारदर्शी र संस्थागत हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)